FAQs Complain Problems

समाचार

एकिकृत सम्पति कर software लागु गरिएकाे सूचना

के.अार्इ.सिंह गाउँपालिका गाउँ कार्यपालिका काे कार्यालय वायल डाेटीमा एकिकृत सम्पति कर काे software लागु भएकाे छ । मिति २०७५।०७।२९ गते  एकिकृत सम्पति कर काे software अभिमूखिकरण कार्यक्रमकाे उद्घाटन के.अार्इ.सिंह गा.पा. का अध्यक्ष श्री लाेकेन्द्र बहादुर शाहीले गर्नु भएकाे छ । अा.व. २०७५।०७६ देखि एकिकृत सम्पति कर सम्बन्धी सम्पूर्ण काम कारवाहीहरू उक्त software द्वारा सम्पादन  हुने व्यहाेरा सम्बन्धित सबैलार्इ सूचित गरिन्छ ।

आर्थिक वर्ष:

News Ticker Feature: 
NO