FAQs Complain Problems

समाचार

नयाँ बर्ष 2076 सालको शुभकामना

नयाँ बर्ष 2076 सालको उपलक्ष्यमा सम्पूर्ण महानुभावहरुमा सुख, शान्ति,समृद्धि, सुस्वास्थ्य,दिर्घायु उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं । साथै नयाँ बर्षको अवसरमा केआईसिंह गाउँपालिका प्राङ्गणमा कृषि प्रदर्शनी मेला आयोजना हुने भएकोले यस गाउँपालिका भित्रका सम्पूर्ण कृषक दाजु भाई तथा दिदी बहिनीहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

 

आर्थिक वर्ष:

News Ticker Feature: 
YES