FAQs Complain Problems

समाचार

निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

केआईसिंह गाउँपालिका वडा नं 2 तिखात्तर मा आज 18 गते निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर को उद्घाटन गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाहीले गर्नु भएको छ । केआईसिंह गाउँपालिकाको आयोजना भएको निशुल्क आयुर्वेद स्वास्थ्य शिविर मा सेति अञ्चल आयुर्वेद औषधालय का बिशेषज्ञ डाक्टर खगेन्द्र बमले 556 जना बृद्ध आमा बुवा लगायतका ब्यक्तिहरुको उपचार गर्नु भएको छ । स्थानीयहरूलाई हर्षित बनाएको आयुर्वेद स्वास्थ्य शिविर आगामी दिनहरुमा गाउँपालिका भित्रका सम्पूर्ण वडाहरुमा निरन्तरता हुनेछ

आर्थिक वर्ष:

News Ticker Feature: 
YES