FAQs Complain Problems

समाचार

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही को अध्यक्षतामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ डोटी को सहजीकरण सञ्चालन भएको सार्वजनिक सुनुवाई मा जवाफदेही वक्ताहरूमा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत, सातै वडाका वडा अध्यक्षहरू,बिषयगत शाखा कार्यालय प्रमुखहरु हुनुहुन्थ्यो । बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीय व्यक्तिहरूले आफ्ना जिज्ञासा तथा सुझाबहरू राख्नु भएको थियो । कार्यक्रममा जवाफदेही वक्ताहरूले सबै जिज्ञासाहरू मेटाउदै आगामी दिनहरुमा समृद्ध गाउँपालिका बनाउने प्रतिबद्धता गर्नु भएको छ ।

आर्थिक वर्ष:

News Ticker Feature: 
YES