FAQs Complain Problems

समाचार

सूचना तथा संचार प्रविधि सम्बन्धि तालिम सम्पन्न

के.आई‍‍.सिंह गाउँपालिकाका कर्मचारीहरूकाे लागि सूचना तथा संचार प्रविधि सम्बन्धि तालिमकाे समापन भएकाे छ । असार १४ गते गाउँपालिका अध्यक्ष श्री लाेकेन्द्र बहादुर शाही ले उद्घाटन गर्नु भएकाे कार्यक्रममा उपाध्यक्ष श्री मिना देवी बिष्ट लगायत कर्मचारीहरूकाे उपस्थिति रेहकाे थियाे । सूचना प्रविधि अहिलेकाे आवश्यकता भएकाेले के.आई‍.सिह गाउँपालिका सूचना प्रविधिमय बनाउने प्रतिवद्धता अध्यक्ष शाहीले गर्नु भएकाे छ । १४ र १५ गते दुइ दिन चलेकाे प्रशिक्षण कार्यक्रम सूचना प्रविधि सम्बन्धि विभिन्न विषयमा प्रशिक्षण गरिएकाे थियाे ।

आर्थिक वर्ष:

News Ticker Feature: 
YES