FAQs Complain Problems

सूचना तथा समाचार

दुर्गामान्डौं स्वास्थ्य चौकीका लागी नव नियुक्त हुनु भएका डा साखिर अहमद रेनलार्इ स्वागत

आज के आई सिंह गाउँपालिका दुर्गामान्डौं स्वास्थ्य चौकीका लागी नव नियुक्त हुनु भएका डा साखिर अहमद रेन लाई गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही ले एक औपचारिक कार्यक्रम विच स्वागत गर्नु भएको छ । यहाँका जनताहरूको उपचारमा कुनै कसूर नराख्ने, आफूले सक्दो सेवा गर्ने डाक्टरको भनाई रहेको छ। कार्यक्

सम्झाैता गर्ने सम्बन्धि सूचना

सम्झाैता गर्ने सम्बन्धि के.आइ.सि‌‌ह गाउँपालिका वडा न‌‍ १, २ र ३ ‍का सम्पुर्ण जनप्रतिनिधि,उपभाेक्ता समितिका पदाधिकारी लगायत सम्बन्धित सबैकाे जानकारीका लागि सूचना

दस्तावेज: 

Pages