FAQs Complain Problems

समाचार

आ.व. २०७५।०७६ को वार्षिक समिक्षा गोष्ठी

आ.व. २०७५।०७६ को वार्षिक समिक्षा गोष्ठी गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही को अध्यक्षमा बसि आ.व. २०७५।०७६ को खर्चको फाँटवारी, सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको उपलब्धीहरू तथा कमजोरीहरू लगायत विभिन्न विषयगत शाखा अन्तर्गत भएका कार्यक्रमहरूको विषयमा समिक्षा भएको छ । विगतका कमजोरीहरूलार्इ सुदृढ गरि आगामी दिनहरूमा गाउँपालिकाले लागु गर्ने कार्यक्रमहरूलार्इ थप प्रभावकारी, जनतामुखि र पारदर्शी बनार्इ आर्थीक,सामजिक बिकासमा गतिशिल बन्ने प्रतिबद्धता समिक्षा गोष्ठीको रहेको छ ।

Image may contain: 4 people, indoor

आर्थिक वर्ष:

News Ticker Feature: 
YES