FAQs Complain Problems

समाचार

कर्मचारी आवश्यक सम्बन्धी सुचना

यस के.आई.सिंह गाउँपालिकाको मिति २०७५।०२।०८ को निर्णयानुसार यस कार्यालयमा देहायका पदमा करार सेवामा पदपुर्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ ।दरखास्त फारम यस कार्यालयको वेवसाईट  www.kisinghmun.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिन्छ । म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारवाही हुने छैन ।
विज्ञापन नं. ११– ०७४।०७५
पदः हेवि सवारी चालक (व्याक्हो लोडर अपरेटर)
आवश्यक संख्या ः १( एक )
सेवाको किसिम ः सेवा करार
परिक्षाको किसिम ः अन्तरवार्ता
परिश्रमिक सुविधाः करार सम्झौता अनुसार
आवश्यक कागजातः (१) लिखित आवेदन (२) नेपालि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (३) नेपाल सरकारद्धारा लोडर चलाउन जारी गरिएको सवारी चालक अनुमति पत्रको प्रतिलिपी (४) सम्बन्धीत काम संग सम्बन्धि प्रमाणपत्रका प्रतिलिपिहरु
परिक्षा दस्तुर ः ३००।०० मात्र
दरखास्त दिने अन्तिम मिति ः २०७५।०२।२२ दिउँसो १२ बजे सम्म
सम्पर्क मिति ः २०७५।०२।२३

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

News Ticker Feature: 
NO