FAQs Complain Problems

समाचार

के.अाइ.सिंह गाउँपालिका को अा . व. २०७५/०७६ को बजेट तर्जुमा सम्बन्धि गोष्ठी २०७५ जेष्ठ २

के.अाइ.सिंह गाउँपालिका को अा . व. २०७५/०७६ को बजेट तर्जुमा सम्बन्धि गोष्ठी २०७५ जेष्ठ २ अर्थात अाज सम्पन्न् भएको छ। गा.पा. का अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही को अध्यक्षतामा बसेको गोष्ठीमा २०७५/०७६ को बजेट योजनाहरू को बारेमा छलफल भएको छ। गा.पा.का प्रमुख प्रशाकीय अधिकृत श्री सिद्ध राज शर्माले बजेट तर्जुमा को बारेमा प्रोजेक्टरबाट जानकरी गराउनु भएको थियो। गोष्ठीमा गा.पा. उपाध्यक्ष श्री मिना देवि विष्ट लगायत वडा अध्यक्ष र कर्मचारीको पनि उपस्थिती थियो ।

आर्थिक वर्ष:

News Ticker Feature: 
NO