FAQs Complain Problems

समाचार

के.अार्इ.सिंह गाउँपालिका वडा नं.४ काे कार्यालयले जेष्ठ नागरिकलार्इ दोसल्ला अाेढाएर सम्मान

के.अार्इ.सिंह गाउँपालिका वडा नं.४ काे कार्यालयले जेष्ठ नागरिकलार्इ सम्मान गरेको छ । अाज के.अार्इ.सिंह गाउँपालिका वडा नं.४ काे कार्यालय वायलमा भएको उक्त सम्मान कार्याक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाहीले ले गर्नु भएको हो । वडा नं. ४ का अध्यक्ष श्री जय बहादुर धामीको अध्यक्षतामा बसेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही प्रमूख अथिती हुनुहुन्थ्यो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत लगायत विभिन्न शाखा प्रमूखको पनि उपस्थीती थियो । वडा नं. ४ करिव १९८ बृद्ध अामा बुवालार्इ दोसल्ला र फुलमालाले सम्मान गरियो ।

आर्थिक वर्ष: