FAQs Complain Problems

समाचार

के.अार्इ सिंह गाउँपालिका वडा नं.३ बासुदेवी झिगा वस्तीमा गर्भवती तथा सुत्केरी महिलालाइ अायाेडीन नुन वितरण गरीयाे ।

के.अार्इ सिंह गाउँपालिका वडा नं.३ बासुदेवी झिगा वस्तीमा गर्भवती तथा सुत्केरी महिलालाइ अायाेडीन नुन वितरण गरीएकाे छ । उक्त वितरण कार्यक्रमकाे उद्घाटन  के.अार्इ सिंह गाउँपालिकाका अध्यक्ष श्री लाेकेन्द्र बहादुर शाहीले गर्नु भएकाे थियाे ।

गर्भवती तथा सुत्केरी महिलालाइ अायाेडीन नुन वितरण कार्यक्रमकाे निरन्तरता गाउँपालिका  भरिनै हुनेछ ।

आर्थिक वर्ष: