FAQs Complain Problems

समाचार

केआईसिंह गाउँपालिकालाई पूर्ण साक्षरता गाउँपालिका घोषणा

के आई सिह गाउपालिका लाई आज एक अोेैपचारीक कार्यक्रम को आयोजना गरि पुर्ण साक्षरता गाउपालिका घोषणा  र  सामुदायिक प्रहरी साझेदारी  कार्यक्रम  सयुक्त रुपमा सम्पन्न  गरेको छ ।   के आई सिह गाउपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही  को अध्यक्षता जिल्ला समन्वय समिती डोटीका संयोजक राम बहादुर ऐर को प्रमुख अातिथ्यमा एबम  प्रमुख जिल्ला अधिकारी टेक नारायण पाैडेल को विशिष्ट अतिथि मा उक्त कार्यक्रम  सम्पन्न भएको हो । कार्यक्रम स्थानीय बाजागाजाका साथै  झिमे मालिक  मा बि र  सेती ईङलिस बोर्डिङ स्कुल ले आ आफ्ना कला प्रदर्शन गर्दै साक्षरता दर्शाएका थिए ।   कार्यक्रंमा  के आई सिह गाउपालिका का शिक्षक छात्र छात्रा अभिभाबक समेत को उपस्थिती रहेको थियो ।

आर्थिक वर्ष:

News Ticker Feature: 
YES