FAQs Complain Problems

समाचार

के.आई.सिंह गाउँपालिका र RVWRMP(III) विच के.आई.सिंह गाउँपालिकामा उक्त परियोजना लागु गर्नका लागि हस्ताक्षर भएको छ ।

के.आई.सिंह गाउँपालिका र RVWRMP(III) विच के.आई.सिंह गाउँपालिकामा उक्त परियोजना लागु गर्नका लागि हस्ताक्षर भएको छ । जेष्ठ ३ गते भएकाे समझदारी -पत्रमा हस्ताक्षर तथा अनुभव अादान- प्रदान गाेष्ठीमा गाउँपालिकाको तर्फबाट अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही र परियोजनाको तर्फबाट टिम लिडर श्री Michiel Verweij ले हस्ताक्षर गरेको थिए । उक्त गाेष्ठीमा गाउँपालिका उपाध्यक्षश्री मिना देवी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत श्री सिद्धराज शर्मा , वडा नं. १ का वडाध्यक्ष श्री कृष्ण बहादुर बम , वडा नं. ३ का वडाध्यक्ष श्री रतन बहादुर कुवंर , वडा नं. ५ का वडाध्यक्ष श्री राम चन्द्र राणाको उपस्थिति रहेको थियो । उक्त RVWRMP(III) कार्यक्रम तत्काल यस गाउँपालिकाको वडा नं.१, ३ र ५ मा लागु हुनेछ ।

आर्थिक वर्ष:

News Ticker Feature: 
YES