FAQs Complain Problems

समाचार

के.आई. सिंह गाउँपालिका डोटीको मुख्य प्रशासनिक भवन आज मिति २०८२/०६/०६ गतेका दिन विधिवत् रूपमा उद्घाटन भएको छ। यस अवसरमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

//