FAQs Complain Problems

समाचार

वडा स्तरीय जनप्रतिनिधि र कर्मचारीहरूका लागि २ दिने सुचना प्रविधि सम्बन्धी तालिम सम्पन्न

के.अार्इ. सिंह गाउँपालिकाकाे वडा नंं ५ मा वडा स्तरीय जनप्रतिनिधि र कर्मचारीहरूका लागि २ दिने  सुचना प्रविधि सम्बन्धी तालिम सम्पन्न भएकाे छ ।

 ५ नंं वडाका वडा अध्यक्ष लगायत वडा सदस्यहरू र कमर्चारीहरूले  उक्त तालिममा सहभागी हुनुहुन्थाे। यस गाउँपालिकाका सूचना प्रविधि अधिकृत  तेज बहादुर साउद ले उक्त तालिममा प्रशिक्षण गर्नु भएकाे थियाे ।

 

 

आर्थिक वर्ष:

News Ticker Feature: 
NO