FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रमको शुभारम्भ

के.आई.सिंह गाउँपालिकामा ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रमको शुभारम्भ भएको छ । आज मिति २०७६।११।११ गते भूमिराजमाण्डौ स्वास्थ्य चौकीमा गा.पा अध्यक्ष श्री लोकेन्द्र बहादुर शाहीले उक्त सुभारम्भ कार्यक्रमको उदघाटन गर्नु भयो । गर्भवति महिलाहरुको लागि निशुल्क अल्ट्रासाउन्ड चेक जाँच कार्यक्रम यस गाउँपालकिाक

दुर्गामान्डौं स्वास्थ्य चौकीका लागी नव नियुक्त हुनु भएका डा साखिर अहमद रेनलार्इ स्वागत

आज के आई सिंह गाउँपालिका दुर्गामान्डौं स्वास्थ्य चौकीका लागी नव नियुक्त हुनु भएका डा साखिर अहमद रेन लाई गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही ले एक औपचारिक कार्यक्रम विच स्वागत गर्नु भएको छ । यहाँका जनताहरूको उपचारमा कुनै कसूर नराख्ने, आफूले सक्दो सेवा गर्ने डाक्टरको भनाई रहेको छ। कार्यक्

सम्झाैता गर्ने सम्बन्धि सूचना

सम्झाैता गर्ने सम्बन्धि के.आइ.सि‌‌ह गाउँपालिका वडा न‌‍ १, २ र ३ ‍का सम्पुर्ण जनप्रतिनिधि,उपभाेक्ता समितिका पदाधिकारी लगायत सम्बन्धित सबैकाे जानकारीका लागि सूचना

दस्तावेज: 

Pages