FAQs Complain Problems

सूचना तथा समाचार

के.आई.सिंह गाउँपालिकामा संविधान दिवस भव्यताका साथ मनाइयाे ।

के.आई.सिंह गाउँपालिकामा संविधान दिवस भव्यताका साथ मनाइएको छ । संविधान दिवसको अवसरमा दुर्गामाण्डाै स्वास्थ्य चाैकीमा आज X-Ray मसिनको उद्घाटन गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले गर्नु भएको छ । गाउँपालिकाकाे आयोजनामा भएको कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता लगायतका का

Pages