के आइ सिंह गाउँपालिका अन्तरगतका सामुदायिक विद्यालयमा रहेका वाल विकास केन्द्रका शिक्षक, विद्यालय कर्मचारी, विद्यालय सहयाेगीहरूकाे आ.व.०७५।०७६ काे पाेषाक भत्ता र विद्यालय शिक्षण अनुदान निकासा गरिएकाे सूचना ।
के.आई.सिंह गाउँपालिका कृषि विकास शाखा काे आयाेजनामा १६ औ धान दिवस भव्यताकाे साथ मनाइयाे । गाउँपालिका अध्यक्ष श्री लाेकेन्द्र बहादुर शाही, उपाध्यक्ष श्री मिनादेवी बिष्ट लगायत कर्मचारी, स्थानीयहरूले "धान खेतिमा प्रविधि र यान्त्रीकीकरण, चामल आयातमा न्युनिकरण" नाराका साथ धान दिवस मनाइयाे ।
के.आई.सिंह गाउँपालिकाका कर्मचारीहरूकाे लागि सूचना तथा संचार प्रविधि सम्बन्धि तालिमकाे समापन भएकाे छ । असार १४ गते गाउँपालिका अध्यक्ष श्री लाेकेन्द्र बहादुर शाही ले उद्घाटन गर्नु भएकाे कार्यक्रममा उपाध्यक्ष श्री मिना देवी बिष्ट लगायत कर्मचारीहरूकाे उपस्थिति रेहकाे थियाे । सूचना प्रविधि अहिलेकाे
यस गाउँपालिका अन्तरगतका विद्यालयहरूकाे अा व २०७५।०७६ काे तेस्राे चाैमासिककाे शिक्षकहरूकाे तलब भत्ता,लेखा साहायक, वा.वि.के शिक्षक र कार्यालय सहयाेगीहरूकाे तलव भत्ताका साथै पाेषाक भत्ता,चाड पर्व खर्च एक मुष्ट प्राेत्सहान अनुदान रकम निकाशा गरिएकाे छ ।
के.आई.सिंह गाउँपालिका र RVWRMP(III) विच के.आई.सिंह गाउँपालिकामा उक्त परियोजना लागु गर्नका लागि हस्ताक्षर भएको छ । जेष्ठ ३ गते भएकाे समझदारी -पत्रमा हस्ताक्षर तथा अनुभव अादान- प्रदान गाेष्ठीमा गाउँपालिकाको तर्फबाट अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही र परियोजनाको तर्फबाट टिम लिडर श्री Michiel Verwei
के आई सिह गाउपालिका लाई आज एक अोेैपचारीक कार्यक्रम को आयोजना गरि पुर्ण साक्षरता गाउपालिका घोषणा र सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सयुक्त रुपमा सम्पन्न गरेको छ । के आई सिह गाउपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही को अध्यक्षता जिल्ला समन्वय समिती डोटीका संयोजक राम बहादुर ऐर को प्रमु