सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही को अध्यक्षतामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ डोटी को सहजीकरण सञ्चालन भएको सार्वजनिक सुनुवाई मा जवाफदेही वक्ताहरूमा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत, सातै वडाका वडा अध्यक्षहरू,बिषयगत शाखा कार्यालय
दलित संग अध्यक्ष कार्यक्रम अन्तरगत बाँस निगाला तालिमको आज एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही ले समापन गर्नु भएको छ । बैशाख ११ गते देखि जेष्ठ ९ गते (१ महिना) सम्म चलेको बाँस निगाला तालिमले निकै उपलब्धी हासिल गरेको छ । दलित वर्गलाई दिइएको उक्त तालिममा बाँस तथा निगाला बाट
दलित संग अध्यक्ष कार्यक्रम अन्तरगत आरन व्यवस्थापन तालिम समारोह उदघाटन कार्यक्रमको उद्घाटन आज जेष्ठ २ गते के.आई.सिंह गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही तथा उपाध्यक्ष श्री मिना देवी बिष्ट ले गर्नु भएको छ । नयाँ प्रविधिको प्रयोगबाट सिकाइने आरन व्यवस्थापन सम्बन्धि तालिम गाउँपालिका भित्रका
मष्टेश्वर आ.वि. रानागाउँमा आज स्वास्थ्य परिक्षणको शुभारम्भ के.आई.सिंह गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही ले गर्नु भएको छ । दुर्गामाण्डौ स्वास्थ्य चौकीका डा. राजु गुरुङ को टोलीले मष्टेश्वर आ.वि.
केअासिंह गाउँपालिका अन्तरगत रहेका सामुदायिक एंव संस्थागत विद्यालयहरूकाे अा.व. २०७४।०७५ काे लेखा परिक्षण गर्न काे लागि सूचिकृत हुन नेपाल सरकारद्वारा मान्यता प्राप्त इच्छुक लेखापरिक्षकहरूलाइ अावेदन दिनकाे लागि सूचना ।