FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

यस गाउँपालिका अन्तरगतका विद्यालयहरूकाे अा व २०७५।०७६ काे तेस्राे चाैमासिक निकाशा

यस गाउँपालिका अन्तरगतका विद्यालयहरूकाे अा व २०७५।०७६ काे तेस्राे चाैमासिककाे शिक्षकहरूकाे तलब भत्ता,लेखा साहायक, वा.वि.के शिक्षक र कार्यालय सहयाेगीहरूकाे तलव भत्ताका साथै पाेषाक भत्ता,चाड पर्व खर्च एक मुष्ट प्राेत्सहान अनुदान रकम निकाशा गरिएकाे छ । 

दस्तावेज: 

पाँचौ गाउसभामा पारित नीति तथा कार्यक्रमका लोकपृय निर्णयहरु

आज असार १० गते केआईसिंह गाउपालिकाको पाँचौ गाउसभामा पारित नीति तथा कार्यक्रमका लोकपृय निर्णयहरु यस प्रकार छन्

के.आई.सिंह गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न

के.आई.सिंह गाउँपालिकाको आ.व.२०७६।०७७ को निति तथा कार्यक्रम सार्वजनिकरण एवं वजेट पेश कार्यक्रम संगै पाँचौ गाउँसभा सम्पन्न

वडा स्तरीय जनप्रतिनिधि र कर्मचारीहरूका लागि २ दिने सुचना प्रविधि सम्बन्धी तालिम सम्पन्न

के.अार्इ. सिंह गाउँपालिकाकाे वडा नंं ५ मा वडा स्तरीय जनप्रतिनिधि र कर्मचारीहरूका लागि २ दिने  सुचना प्रविधि सम्बन्धी तालिम सम्पन्न भएकाे छ ।

के.आई.सिंह गाउँपालिका र RVWRMP(III) विच के.आई.सिंह गाउँपालिकामा उक्त परियोजना लागु गर्नका लागि हस्ताक्षर भएको छ ।

के.आई.सिंह गाउँपालिका र RVWRMP(III) विच के.आई.सिंह गाउँपालिकामा उक्त परियोजना लागु गर्नका लागि हस्ताक्षर भएको छ । जेष्ठ ३ गते भएकाे समझदारी -पत्रमा हस्ताक्षर तथा अनुभव अादान- प्रदान गाेष्ठीमा गाउँपालिकाको तर्फबाट अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही र परियोजनाको तर्फबाट टिम लिडर श्री Michiel Verwei

केआईसिंह गाउँपालिकालाई पूर्ण साक्षरता गाउँपालिका घोषणा

के आई सिह गाउपालिका लाई आज एक अोेैपचारीक कार्यक्रम को आयोजना गरि पुर्ण साक्षरता गाउपालिका घोषणा  र  सामुदायिक प्रहरी साझेदारी  कार्यक्रम  सयुक्त रुपमा सम्पन्न  गरेको छ ।   के आई सिह गाउपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही  को अध्यक्षता जिल्ला समन्वय समिती डोटीका संयोजक राम बहादुर ऐर को प्रमु

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही को अध्यक्षतामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ डोटी को सहजीकरण सञ्चालन भएको सार्वजनिक सुनुवाई मा जवाफदेही वक्ताहरूमा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत, सातै वडाका वडा अध्यक्षहरू,बिषयगत शाखा कार्यालय

बाँस निगाला तालिमको आज एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही ले समापन गर्नु भएको छ

दलित संग अध्यक्ष कार्यक्रम अन्तरगत बाँस निगाला तालिमको आज एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही ले समापन गर्नु भएको छ । बैशाख ११ गते देखि जेष्ठ ९ गते (१ महिना) सम्म चलेको बाँस निगाला तालिमले निकै उपलब्धी हासिल गरेको छ । दलित वर्गलाई दिइएको उक्त तालिममा बाँस तथा निगाला बाट

Pages

//