FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

एकिकृत सम्पति कर software लागु गरिएकाे सूचना

के.अार्इ.सिंह गाउँपालिका गाउँ कार्यपालिका काे कार्यालय वायल डाेटीमा एकिकृत सम्पति कर काे software लागु भएकाे छ । मिति २०७५।०७।२९ गते  एकिकृत सम्पति कर काे software अभिमूखिकरण कार्यक्रमकाे उद्घाटन के.अार्इ.सिंह गा.पा. का अध्यक्ष श्री लाेकेन्द्र बहादुर शाहीले गर्नु भएकाे छ । अा.व.

“शैक्षिक गुणस्तर सुधार अवको नारा, समृद्ध के.आई.सिंह निर्माण हाम्रो अभिभारा”

“शैक्षिक गुणस्तर सुधार अवको नारा, समृद्ध के.आई.सिंह निर्माण हाम्रो अभिभारा” नाराका साथ शैक्षिक व्यवस्थापन स्थानीय सरकारको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम मिति २०७५ आषाढ १३ गते अर्थात आज होटल बर्षामा के.आई.सिंह गाउँपालिका उपाध्यक्ष श्री मिना देवि विष्ट ज्यूले उद्घाटन गर्नु भएको छ । एक दिनको

सरस्वति मा.वि. रानागाउँ र भुवनेश्वरी मा.वि. जमलकट्टया मा e-attendence machine

के.आई.सिंह गाउँपालिकाका विद्यालयमा विद्युतीय हाजीरी जडान गर्ने क्रममा मिति २०७५ असार ०४ गते सरस्वति मा.वि. रानागाउँ र भुवनेश्वरी मा.वि. जमलकटीयामा छुट्टा छुट्टै कार्यक्रमहरु विच के.आई.सिंह गा.पा.

Pages

//