FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सलेनामा आधारभुत स्वास्थ्य केन्द्र सुरु

सलेनामा आधारभुत स्वास्थ्य केन्द्र सुरु (डोटी)– केआईसिंह गाउपालिकाको वडा नं. ७ सलेनामा आधारभुत स्वास्थ्य केन्द्र सोमबारबाट सुरु भएको छ । गाउपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले स्वास्थ्य केन्द्रको सोमबार औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । लामो समयको पहलपछि गाउपालिकाले वडा नं.

आ.व. २०७६।०७७ काे बजेट पारित गर्दै पाँचाै गाउँसभा समापन

आ.व. २०७६।०७७ काे बजेट पारित गर्दै पाँचाै गाउँसभा समापन भएकाे छ ।

उत्कृष्ठ कृषक र उपभाेक्ता समितिका पदाधिकारीहरूलाई सम्मान

आ.व.२०७५।०७६ का उत्कृष्ठ कृषक र उपभाेक्ता समितिका पदाधिकारीहरूलाई आज एक कार्यक्रम बिच सम्मान गरिएकाे छ ।

पाेषाक भत्ता र विद्यालय शिक्षण अनुदान निकासा गरिएकाे सूचना ।

के‍‍ आइ सिंह गाउँपालिका अन्तरगतका सामुदायिक विद्यालयमा रहेका वाल विकास केन्द्रका शिक्षक, विद्यालय कर्मचारी, विद्यालय सहयाेगीहरूकाे आ‍.व.०७५।०७६ काे पाेषाक भत्ता र विद्यालय शिक्षण अनुदान निकासा गरिएकाे सूचना ।

कृषि विकास शाखा काे आयाेजनामा १६ औ धान दिवस भव्यताकाे साथ मनाइयाे

के‍.आई.सिंह गाउँपालिका कृषि विकास शाखा काे आयाेजनामा १६ औ धान दिवस भव्यताकाे साथ मनाइयाे । गाउँपालिका अध्यक्ष श्री लाेकेन्द्र बहादुर शाही, उपाध्यक्ष श्री मिनादेवी बिष्ट लगायत कर्मचारी, स्थानीयहरूले "धान खेतिमा प्रविधि र यान्त्रीकीकरण, चामल आयातमा न्युनिकरण" नाराका साथ धान दिवस मनाइयाे ।

सूचना तथा संचार प्रविधि सम्बन्धि तालिम सम्पन्न

के.आई‍‍.सिंह गाउँपालिकाका कर्मचारीहरूकाे लागि सूचना तथा संचार प्रविधि सम्बन्धि तालिमकाे समापन भएकाे छ । असार १४ गते गाउँपालिका अध्यक्ष श्री लाेकेन्द्र बहादुर शाही ले उद्घाटन गर्नु भएकाे कार्यक्रममा उपाध्यक्ष श्री मिना देवी बिष्ट लगायत कर्मचारीहरूकाे उपस्थिति रेहकाे थियाे । सूचना प्रविधि अहिलेकाे

यस गाउँपालिका अन्तरगतका विद्यालयहरूकाे अा व २०७५।०७६ काे तेस्राे चाैमासिक निकाशा

यस गाउँपालिका अन्तरगतका विद्यालयहरूकाे अा व २०७५।०७६ काे तेस्राे चाैमासिककाे शिक्षकहरूकाे तलब भत्ता,लेखा साहायक, वा.वि.के शिक्षक र कार्यालय सहयाेगीहरूकाे तलव भत्ताका साथै पाेषाक भत्ता,चाड पर्व खर्च एक मुष्ट प्राेत्सहान अनुदान रकम निकाशा गरिएकाे छ । 

दस्तावेज: 

पाँचौ गाउसभामा पारित नीति तथा कार्यक्रमका लोकपृय निर्णयहरु

आज असार १० गते केआईसिंह गाउपालिकाको पाँचौ गाउसभामा पारित नीति तथा कार्यक्रमका लोकपृय निर्णयहरु यस प्रकार छन्

के.आई.सिंह गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न

के.आई.सिंह गाउँपालिकाको आ.व.२०७६।०७७ को निति तथा कार्यक्रम सार्वजनिकरण एवं वजेट पेश कार्यक्रम संगै पाँचौ गाउँसभा सम्पन्न

Pages

//