FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

दलित संग अध्यक्ष कार्यक्रम अन्तरगत आरन व्यवस्थापन तालिम समारोह उदघाटन कार्यक्रम

दलित संग अध्यक्ष कार्यक्रम अन्तरगत आरन व्यवस्थापन तालिम समारोह उदघाटन कार्यक्रमको उद्घाटन आज जेष्ठ २ गते के.आई.सिंह गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही तथा उपाध्यक्ष श्री मिना देवी बिष्ट ले गर्नु भएको छ । नयाँ प्रविधिको प्रयोगबाट सिकाइने आरन व्यवस्थापन सम्बन्धि तालिम  गाउँपालिका भित्रका

मष्टेश्वर आ.वि. रानागाउँमा आज स्वास्थ्य परिक्षणको शुभारम्भ

मष्टेश्वर आ.वि. रानागाउँमा आज स्वास्थ्य परिक्षणको शुभारम्भ के.आई.सिंह गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाही ले गर्नु भएको छ । दुर्गामाण्डौ स्वास्थ्य चौकीका डा. राजु गुरुङ को टोलीले मष्टेश्वर आ.वि.

नेपाल सरकारद्वारा मान्यता प्राप्त इच्छुक लेखापरिक्षकहरूलाइ अावेदन दिनकाे लागि सूचना

केअासिंह गाउँपालिका अन्तरगत रहेका सामुदायिक एंव संस्थागत विद्यालयहरूकाे अा.व. २०७४।०७५ काे लेखा परिक्षण गर्न काे लागि सूचिकृत हुन नेपाल सरकारद्वारा मान्यता प्राप्त इच्छुक लेखापरिक्षकहरूलाइ अावेदन दिनकाे लागि सूचना ।

निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

केआईसिंह गाउँपालिका वडा नं 2 तिखात्तर मा आज 18 गते निशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर को उद्घाटन गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाहीले गर्नु भएको छ । केआईसिंह गाउँपालिकाको आयोजना भएको निशुल्क आयुर्वेद स्वास्थ्य शिविर मा सेति अञ्चल आयुर्वेद औषधालय का बिशेषज्ञ डाक्टर खगेन्द्र बमले

दलित संग अध्यक्ष कार्यक्रम अन्र्तगत वेतवाँस तथा निगाला तालिमको उद्घाटन

गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाहीको अध्यक्षतामा आज दलित संग अध्यक्ष कार्यक्रम  अन्र्तगत वेतवाँस तथा निगाला तालिमको उद्घाटन एक कार्यक्रम बिच भएको छ । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका बरिष्ट लेखा अधिकृत श्री नवराज गौतम लगायत वडा नं.

नयाँ बर्ष 2076 सालको शुभकामना

नयाँ बर्ष 2076 सालको उपलक्ष्यमा सम्पूर्ण महानुभावहरुमा सुख, शान्ति,समृद्धि, सुस्वास्थ्य,दिर्घायु उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं । साथै नयाँ बर्षको अवसरमा केआईसिंह गाउँपालिका प्राङ्गणमा कृषि प्रदर्शनी मेला आयोजना हुने भएकोले यस गाउँपालिका भित्रका सम्पूर्ण कृषक दाजु भाई तथा दिदी बहिनीह

Pages

//