FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

शहिदहरूको सम्मानमा के.अार्इ.सिंह गा.पा.मा श्रद्धांजलि कार्यक्रम

शहिद व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति मानिन्छन् ।

निरङ्कुश राणा शासनको अन्त्यको लागि अाफ्नो वलिदान गर्नुभएका बिर शहीद शुक्रराज शास्त्री,शहीद धर्मभक्त माथेमा,शहीद दशरथ चन्द र शहीद

दुर्घटनामा परि मृत्यु तथा घाइते भएका परिवारलार्इ राहत वितरण

के.आई.सिंह गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र बहादुर शाहीले र्दुघटनामा परी मृत्यु भएका परिवारजन र घाइतेहरुलाई राहत वितरण गर्नु भएको छ । आज मिति २०७५ मंसिर २३ गते गा.पा.

के.आई.सिंह गाउँपालिका वायलमा एम.बि.बि.एस. डाक्टर को नियुक्ति

के.आई.सिंह गाउँपालिकामा एम.बि.बि.एस डाक्टर को स्वागत गरिएको छ । यहाँका जनताहरुको स्वास्थ्य उपचारमा सहजताको लागि एम.बि.बि.एस डाक्टरलाई दुर्गामाण्डौ स्वास्थ्य चौकी वायलमा नियुक्त गरिइएको छ । आज मिति २०७५।०८।१९ गते के.आई.सिंह गाउँपालिकाका अध्यक्ष तथा स्वागत कार्यक्रमका प्रमुख आतिथी श्री लोकेन्द्र बह

Pages

//